धरानमा कार्तीक १४ गते िविहान धरानको शान्ती चौकमा गोलि कान्ड भएको छ । संघिय समाजवादी पार्टी नेपालका सुनसरी जिल्ला उपाध्यक्ष पारस काङमाङ राइ र क्षेत्रीय उप सचिव मदन कुमार तामाङमाथी युवासंघका धरान नगर इन्चार्ज दिवस राइले कन्चटमा पेस्तोल राखेको वताएका छन । उनीहरुले राइ विरुद्ध इलाका प्रहरी कार्यलय धरानमा ज्यान मार्ने उध्योग तथा हतियार तथा खरखजना को मद्धा दायर गरेका छन । नेकपा एमाले यो घटनाका वारेमा केही वोलेको छैन । तर युवा संघका केन्द्रिय सदस्य हिमाल लिम्बूले भने यो प्रपोगन्डा भएको प्रतिक्रिया दिएका छन । स्थानीयवासीले पनि गोलि पटकेको आवाज सुनेको वताएका छन । तर प्रहरीले भने त्यसको पुष्टी नभएको वताएका छन ।
![]() |
प्रहरीले नियन्त्रण गरेको दिवस राइको जीप । |
0 प्रतिक्रिया:
Post a Comment