![]() |
न्यू डाइमन्ड एकेडिमीको खेलाडी रमीला तन्डुकर । |
![]() |
रमिलाको सट - न्यू डाइमन्डले भारतको कुछ विहार र शशस्त्री प्रहरी टिमलाइ हराउन सफल भयो । |
![]() |
समुह वी को विजेता वनेको छ न्यु डाइमन्ड एकेडेमी । |
![]() |
रमिलाले आज एकदमै उत्कृष्ट खेल देखाइन । |
![]() |
न्यु डाइमन्डले धराने दर्शको पुर्ण समर्थन पाएको थियो । |
![]() |
जस्तो सुकै वल पनि रमिलाको हातमा पुगेपछि विग्रदैन थियो । |
![]() |
न्युडाइमन्ड क्लवकी रमिलाले धरानमा जारी अन्तराष्ट्रिय आमन्त्रण महिला भलिवलमा उत्कृष्ट खेल प्रर्दशन गरेकी छिन । उनको उत्कृष्ट खेलको कारण समुह वी वाट न्यु डाइमन्ड समुह विजेता वनेको छ । न्युडाइमन्डमा कलिलो उमेरका खेलाडी भएपनि उत्कृष्ट खेल खेल्न सफल भएपछि अनुभवी खेलाडीले भरिपुर्ण शशस्त्र प्रहरीको टिमलाइ जित्न सफल भएका छन ।
0 प्रतिक्रिया:
Post a Comment