गुफा यात्रा ।

 गुफा पोखरी पर्यटकिय स्थल हो । पुर्वी नेपालको संखुवासभा जिल्लाको नुनढाकी गाउ विकास समितीमा यो गाउ पर्छ । सभापोखरी देखि कचंजंघा वेस क्याम्प जादा यही वाटो हुदै जानु पर्छ । समुन्द्री सतह देखि २९९० मिटर उचाइमा रहेको गुफा वजारमा यो वर्ष जादा देखेको सुन्दरतालाइ शब्दमा वर्णन गरेकी छु । थप सुन्न यहा क्लिक गर्नुहोस ।

0 प्रतिक्रिया:

Post a Comment