सो डाउन धरान २०१५

साहसीक खेलका रुपमा चिनिने माउन्टेन वाइकिङ शूरु भएको त्यति धेरै भएको छैन । तर पछिल्लो पाच वर्षमा यो खेलको आर्कषण ह्वात्तै वढेको माउन्टेन बाइकिङको प्रवर्द्धन गदै आएको सस्था नार्लिले जानकारी दिएको छ । नेपालमा माउन्टन वाइकिङका लागि प्रसस्त ट्रेलहरु भएकाले यो खेलको सम्भावना वढी भएको जानकारहरुको भनाइ छ । पुर्वी नेपालको धरान स्थित डाउनहिल ट्रेल अतिनै जोखिम र चुनौती पुर्ण छ भन्छन नार्लिका सस्थापक श्याम लिम्बू । डाउनहिल अन्तर्गत २१ जना खेलाडीले भाग लिएका थिए । जम्मा दुरी ६ प्वाइन्ट ८ किलोमिटर थियो माउन्बाटेन बाइक ओरालोमा कुदाएको हेर्दा मनै सिरीङग हुन्थ्यो । डाउनहिल प्रतियोगितामा खिचिएका केही तस्वीरहरु ।
प्रतियोगिताका विजयी खेलाडी राजेस मगर ।






धरानका फुर्वा तामाङ ।

धरानका खेलाडी दिपक जिमी ।

स्याम्पेन गदै प्रथम राजेश (वीचमा ) दोस्रो क्रिस र तेस्रो सागर  ।


धरानका खेलाडी हुकमन राइ ।
 

1 प्रतिक्रिया: