अख्तीयारका प्रमुख लोकमान सिं कार्कि र पत्रकारवीच भएको विवाद ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिह कार्कीले २०७० पुश २८ गते दिउसो विराटनगरमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा पत्रकार र प्रमुख वीच विवाद भएको थियो । यो विवादको केही अंश जस्ताको त्यस्तै राखिएको छ । यो आवाज वीवीसी नेपाली सेवाका विक्रम निरौलाले रेकर्ड गरेका थिए ।आवाज सुन्न यहाँ क्लीक गर्नुहोस ।

0 प्रतिक्रिया:

Post a Comment