![]() |
धरानमा जारी अन्तराष्ट्रिय महिला भलिव प्रतियोगिता अन्तर्गत पहिलो दिनको खेलमा पश्चिमान्चलकी मन्जु गरुङ पर्वान्चल विरुद्ध प्रहार गदै । पुर्वान्चललाइ सोझो सेटमा हराएको थियो । |
![]() |
दोस्रो दिनको पहिलो खेलमा न्यू डाइमन्डकी रमिला तन्डुकार भारको कुछ विहारलाइ प्रहार गर्दै । कुछ विहारलाइ सोधो सेटमा हराएको छ । |
![]() |
दोस्रो दिनको दोस्रो खेलमा नेपाल प्रहरी टिम र पुर्वान्चल भीडदै । |
![]() |
भारतको कुछविहार र नेपालको न्यू डामन्ड भीडदै । |
![]() |
पुर्वाअन्चल र प्रहरी टीम भीडदै । |
![]() |
नेपाल प्रहरीकी मन्जु कठैत पुर्वान्चललाइ प्रहार गर्दै । नेपाल प्रहरीले पुर्वान्चललाइ सोझो सेटमा हराएको छ । पुर्वाअन्चल प्रतियोगितावाट वाहिरिएको छ । |
0 प्रतिक्रिया:
Post a Comment