धरान ११ र १७ मा अधिकांश सुकम्बासीहरु वस्छन । धरानको पश्चिम बग्ने सर्दु खोलाको किनारमा यो वस्ती छ । सुकुम्वासी वस्ती भएकाले खानेपानी सस्थानले पानी दिएको थिएन । ती वस्ती वासीहरु दश वर्ष अघि खानेपानीका लागि २ घन्टाको टाढा वाटो जानु पथ्यो । तर स्थानीयवासीहरुको प्रयासपछि खानेपानीको समस्या अहिले टरेको छ । पानीको समस्या समाधानसगै वस्तीको मुहार फेरीएको स्थानीयवासीहरु भनाइ छ । अरु वाकी सुन्न यहा क्लिक गर्नुहोला ।
बिकल्पको बाटो

Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment