रमिला चम्कीन आज धरानमा

न्यू डाइमन्ड एकेडिमीको खेलाडी रमीला तन्डुकर ।

रमिलाको सट  -  न्यू डाइमन्डले भारतको कुछ विहार र शशस्त्री प्रहरी टिमलाइ हराउन सफल भयो ।

समुह वी को विजेता वनेको छ न्यु डाइमन्ड एकेडेमी ।

रमिलाले आज एकदमै उत्कृष्ट खेल देखाइन ।

न्यु डाइमन्डले धराने दर्शको पुर्ण समर्थन पाएको थियो ।


जस्तो सुकै वल पनि रमिलाको हातमा पुगेपछि विग्रदैन थियो ।



न्युडाइमन्ड क्लवकी रमिलाले धरानमा जारी अन्तराष्ट्रिय आमन्त्रण महिला भलिवलमा उत्कृष्ट खेल प्रर्दशन गरेकी  छिन । उनको उत्कृष्ट खेलको कारण समुह वी वाट न्यु डाइमन्ड समुह विजेता वनेको छ । न्युडाइमन्डमा कलिलो उमेरका खेलाडी भएपनि उत्कृष्ट खेल खेल्न सफल भएपछि अनुभवी खेलाडीले भरिपुर्ण शशस्त्र प्रहरीको टिमलाइ जित्न सफल भएका छन ।

0 प्रतिक्रिया:

Post a Comment