पुर्वी पहाडि जिल्लामा वसोवास गर्ने जाति मध्ये लिम्वू जाति एक हो । नेपालका विभिन्न ठाँउमा छरिएर वसे पनि मुख्य वसोवास पुर्वी नेपालमा छ । उनीहरुको आफ्नै सस्कार र संस्कृती छ । मंसीर पुर्णिमालाइ मुख्य चाड मान्छन । त्यसलाइ चासोक तङनाम भनिन्छ । चसोकको अवसरमा खिचिएको लिम्वू जातिले लागउने परंम्पगात गररहनाको फोटो तस्वीर ।
लिम्बूजातिको बारेमा थप जानकारीका लागि यो लिङकमा क्लिक गर्नुहोस ।
|
साम्याङफूङ सिरवन्दी मुन्द्रि ढुङग्री कन्ठ र यारलिङ लगाएका लिम्बू महिलाहरु । |
|
|
|
परंम्पगत गरगहनामा सजिएका लिम्बूहरु । |
|
लिम्बू महिला । |
|
|
|
|
खुट्टामा लगाउने कल्ली । |
|
हातमा लगाउने चादिको बाही । |
Very nice and innovative work sita didi.. well done
ReplyDeleteKan lagaune yareling nidhar ma lagaaune laai sirbandi bhaninchha bhane shir mathi lagaaune laai k bhanchha hola janna paye hunthyo
ReplyDeleteसाम्याङफुङ भन्छन ।
Deleteपर्वते भाषामा सुनको फुल भन्छन क्यारे हैन सिता जी ..?
DeleteYo kapal mai aljhiye ko chha ni yeslaai k bhanchha holaa janna paaye hunthyo
ReplyDeleteअाहा कति सुन्दर गहना: सुनको फुल श्रीबन्दी ढुङ्ग्री,बुलाकी, कण्ठ,च्याप्टे सुन, लस्करी
ReplyDeleteमौलिक लिम्बू भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ छन्। विकिपिडिया मा किन गलत लेखियो येसरी |
ReplyDeleteनेम्बाङ जी सेवारो
Deleteविकिपीडियाको कुन लेखको कुरा गर्नुभएको हो प्रष्ट भएन। विकिपीडियामा भएको गल्ती तपाइँ आफैंले सच्याउन वा सम्पादन गर्न अथवा नयाँ विषयमा लेख्न पनि सक्नुहुन्छ। धन्यवाद।
गणेश पौडेल, नेपाली विकिपीडिया प्रवन्धक