धरानको आगलागिको झलक ।

धरानका कालिबक्स गण, नेपाल प्रहरी र शशस्त्र प्रहरीले आगो निभाएका थिए ।








धरान,दमक, सप्तरी, विराटनगरका वारुणयन्त्र आगो निभाउन ल्याइएको थियो ।




धरान ५ महेन्द्रपथमा दिनेश इम्पोरिममा आगलागि भएको छ । आगलागिका का कारण करिव साढे २ करोड क्षति । लक्ष्मी पुजालागि वालिएको दियो र पटकाको झिल्काले आगलागि हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।










0 प्रतिक्रिया:

Post a Comment