![]() | |||||||||||
धनकुटाको भेडेटान नजिकैको पाथिभरा मन्दिर । ताप्लेजुङको पाथिभरा जना नसक्नेहरु दर्शनका लागि आउनेगर्छन । |
![]() |
खुला आकाशमा उडेर मन्दिर परिक्रमा गर्छन परेवाहरु । मनोकांक्षा पुरा गर्न परेवा चढाउने चलन छ । |
![]() |
परेवालाइ मार्न एकजना मानिस ग्याटिस लिएर वस्छन । मन्दिरको छानो छोडेर उड्ने वित्तिकै ग्याटीसबाट मारिन्छन यी परेवाहरु । |
![]() |
पाथिभरा माताको दर्शन गर्न टाढा टाढबाट आउछन । निर्दोस पशु बली चढाइन्छ यहा । |
![]() |
मन्दिरमा चढाइएको धागो । |
![]() |
सुनसान अनी सिर सिर वतास चलेको त्यो मन्दिर परिसरमा जो कोही पनि मन्त्र मुग्ध हुन्छन । |
0 प्रतिक्रिया:
Post a Comment