
बिश्व स्वाथ्य संगठनका अनुसार हरेक तीन सकेन्डमा १ जनाले आत्महत्याको कोसिस
गर्छ । ३० देखि ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छ । नेपालमा पनि
आत्महत्या गर्ने र कोसीस गर्नेहरुको अवस्था विकराल वन्दै गएको मनोचिकत्सहरु
वताउछन । कडा र हल्का गरि दुइकिसिम दुइ किसिमका मानसिक रोग छन ।
पुरा रिपोर्ट सुन्न यहा क्लिक गर्नुहोस ।
0 प्रतिक्रिया:
Post a Comment