Flood_swipe_out_missing_Person

खोज पत्रकारिता केन्द्रले आयोजना गरेको डेटा जोर्नालिजमको तालिममा नक्सा वनाउन सिकेकी थिए । आज पहिलो पटक प्रयास गरे । तर नेपालको पुरा नक्सा देखाउन सकिन । अर्को पटक फेरी प्रयास गर्नेछु । बाढीले वगाएर वेपत्ता भएको समाचार नेपाल खवर डट कमवाट लिएर मैले नक्सा वनाएकी हु ।

1 प्रतिक्रिया:

  1. राम्राे प्रयास हाे, निरन्तर प्रयासकाे प्रतिफल सफलता हाे ।

    ReplyDelete