निर्मला र तस्वीरहरु


असार २१ गते अस्पतालको आकस्मिक कक्ष अगाडि सुतेकी थिइन निर्मला ।


उपचारत र्निमला ।




परामर्ष गदै साथी सविता राइ ।




निर्मलाको उपचारमा समलग्न चिकित्सक डा रिकेश कार्की ।

उपचारत निर्मलालाइ सम्झाउदै साथी सविता र सुनिता ।



होप ट्री नेपालका अध्यक्ष डा समिर चौधरी ।

होप ट्री नेपालक अध्यक्ष डा समिर कुरुवा लक्की शेर्पालाइ विरामी स्याहार गरेवापतको रकम साढे सात हजार प्रदान गदै ।




उपचार पछि फर्कदै निर्मला ।


निर्मलालाइ सहयोग गर्ने सहयोगीहरु ।



छि छि दुर दुर नगरी लक्की सेर्पाले निर्मलालाइ स्यहारेकी थीइन ।


1 प्रतिक्रिया: