जति ठगिए पनि सुध्रेनन नेपालीहरु ।

  व्यापक मानिसहरु ठगिएका कारण  नेटबर्किङ व्यावसायमा प्रतिन्ध लागाइएको छ । तर अहिले पनि नेपालका विभिन्न ठाउबाट भारतमा कार्यलय भएको  विलियन भेन्चर इन्टरनेसनल र डाइनामीक बेनीफिसीयल एकर्ड नामक सस्थाले नेटवर्क व्यावसाय चलाएको छ । तालिमका लागि भन्दै कयौ नेपालीहरु भारतको हरियानामा गइरहेका छन । बीबीसी नेपाली सेवामा प्रसारण भएको यो रिपोर्ट । बिस्तृत बिवरणका लागि यहा क्लिक गर्नुहोस ।
Product of Billion venture international  (BVI)











Product of BVI






1 प्रतिक्रिया: