|
साहित्यकार झमक घिमिरेको आत्मजिबन परक निवन्ध जिवन काडाकी फुलले मदन पुरस्कार प्राप्त गरेको छ । औपचारिक शिक्षा नलिएकी झमक घिमिरेको ११ वटा कृति प्रकाशित भइसकेको छन । शारिरिक रुपमा अपाङग भएपनि उनी बौद्धिक रुपमा ससत्त लेखिकाका नामले चिनिएकी छिन । उनी निवन्ध कविता र कथा विधामा कलम चलाउछिन । खट्टाले लेखेर मनको कुरा व्यात्त गर्ने साहित्याकार झमक घिमिरेको दैनिकि जिवन कसरी विताइरहेकी त । सुनौ यो रिपोर्ट । साहित्यकार घिमिरेसगको वार्ता ।
0 प्रतिक्रिया:
Post a Comment