गर्भमा वच्चा लिएर खालि हात फर्किन ।

 जनगणना २०६८ सालको प्रारम्भिक नतिजा अनुसार २ लाख भन्दा बढि नेपाली महिलाहरु वैदेशिक रोजगारमा गएका छन । त्यस मध्ये बढिजसो खाडि मुलुकमा गएका छन । खाडि मुलुकमा जाने ९० प्रतिसतले भारतको बाटो प्रयोग गर्ने भएकाले कति महिला खाडि मुलुकमा छन । त्यसको एकिन तथ्याङक छैन । त्यस्तै पैसाकमाउन कुवेत गएकी पुर्वकी देवीमाया (नाम परिवर्तन )ले गर्भमा वच्चा लिएर खालि हात फर्किन । परिवारको इच्छा पुरा गर्न विदेश गएकी देवीमायाले साथमा वच्चा ल्याएको कारण परिवारवाट एक्लीएर वस्नु परेको छ । थप जानकारीका लागि यहा क्लिक गर्नुहोस  परिवारबाट एक्लीएर वस्नु परेको छ ।

0 प्रतिक्रिया:

Post a Comment