९१ लाख रकम वुझाएको भनीएकोले राता रात चर्चामा पुगेकी अनुजा वानीया अहिले भने शंकाको घेरामा परेकी छिन । उनले अहिले सम्म पनि रकम हराउने व्यात्तीको सम्पर्क नम्वर दिन सकेकी छैन । सारा पत्रपत्रिकामा समेत उनको समाचार छापीयो राष्ट्रपति डा राम वरण यादवले समेत फोन गरेर स्यावासी दिए । उनको यो विषयमा समाचार आएको मैले थाहा पाएको थीर्इन । तर जव मैले थाहा पाए त्यसवेला दुर्इ जनाले भेटेको थाहा पाए । ममता अधिकारीको फोटो थियो । फोटो छापीएकाले ममता डराएर पत्रकार सग दुर्इजनाले भेटेको अर्नतरवार्ता दिइन । ममताका अनुसार जव उनले अनुजालार्इ फोन गरेर हामी दुर्इ जना भेटेको भनेर वताउदा अनुजाले मैले मात्र भेटेको भनेर कराएपछि उनले आफु समलग्न नभएको वताएकी थीइन ।त्यसपछि ममताले अनुजालार्इ फोन गर्दा पनि नउठाएको उनले वतार्इन । ममताको बारेमा समेत अन्नपुर्णपोष्टका साथी रत्न आचार्यले स्टोरी फार्इल गरीसकेका थीए । ममताले झुट वोलेको कुरा वताएपछि समाचार रोक्न लागाए आचार्यले । म नी नवोली घरतीर लागे । अफिसको नर्देशन अनुसार मैले नी वैशाख ८ गते अनुजाको अन्तरवार्ता वीवीसी नेपाली सेवामा लिए । प्रशारण भयो । नौ गते भने पत्रपत्रिकामा अनुजा वानीया शंकाको घेरामा परेको समाचार आयो । त्यसै अनुरुप मैले नी वैशाख नौ गने पहिला ममता अधिकारीको डेरामा गए । उनलार्इ अनुजाको वारेमा सोधे । अनुजा भुल्के स्कुलमा ६ सम्म पढेकी रहेछिन । उनको वावा शिक्षक रहेछन् । ममतालार्इ अनुजाले समाचार दिएको कुरा सुनाएकी रहेछ । उनको फोटो दिएको पनि भनिछन् । तर के समाचार हो अनुजाले खोलिन । भोलीपल्ट पत्रिकामा नी समाचार आएन । तीन दिन पछि एक्कसी कान्तिपुरमा समाचार छापीदा उनी छक्क परिन । यति राम्रो काम गरेको किन नवताको भनी ममताले अनुजालार्इ भनिन् ।
अनुजा वडावाका छोरा कुमार वानीयाकोमा साढे एक महिना देखि वस्तै आएकी रहेछिन । ममतावाट थाहा पाएपछि धरान नौ वगैचा चोकमा कुमार वानीयाको घरमा नागरीकका पत्रकार रोहीतसग गए । कुमारले अनुजाको वारेमा वताए । उनी श्रीमतीसग चैत २१ गते हलेसी गएकाले अनुजा दाजुका छोरासग वसेकी थीर्इन ।
उता अनुजाले विरामी दिदिलार्इ भेट्न अनुजा २५ गते र्इटहरीवाट फर्केका वेलामा पैसाले भरीएको कालो झोला भेटेको उनले वतार्इन । फोन गरेर काठमाडौ सीता पार्इलाका पुरुसोत्तमलार्इ धरानको घन्टाघरमा रकम वुझाएको वतार्इन । तर मैले उनका दाजु कुमार वानीयालार्इ भेट्दा भने यो कुरा झुट भएको वताए । झुटो वोल्ने वहिनीको वानी भएको जानकारी दिए । यो खवरले डुनट व्यापारी दाजु पनि छक्क परेका छन् । कुमारको छिमेकी सुरेश कार्कीको पसलमा गएर समाचार छपाउन के गर्न पर्छ भनी अनुजाले सोधेको कार्कीले वताए । कार्कीले भानुचोकको एक पत्रिका पसलमा अनुजालार्इ जानु भने । अनुजा पनि त्यो पत्रिका पसलमा गएर कान्तिपुरका पत्रकार खोजीन । त्यो पसलको व्यात्तिले छाताचोकको एक पसलमा पठाए । त्यसपछि हर्ष सुब्बालार्इ अनीता कार्की नामवाट अनुजाले फोन गरिन । पटक पटक फोन गरेर समाचार छपाउन आग्रह गरिन कार्कीको पसलवाट अनुजाले हर्ष सुब्बालार्इ।
मोवार्इल भएको फोटो पुर्याउन समेत आफै गएको दिक्षा डेस्कटपकी विना दिदीले वतार्इन । छिमेकी भीमा वानीयाको श्रीमान जेल परेका रहरेछन । उनलार्इ पनि मेरो पत्रिकामा फोटो छापीएपछि म तपार्इको श्रीमानलार्इ जेलवाट निकाल्छु भनेको भीमाकी आमा चन्द्रमाया वानीयाले वतार्इन । पत्रिकामा समाचार छाप्ने वित्तकै दाजु कुमारले केरकार गर्दा रिसाउदै र्इटहरीमा विराटनगरका पत्रकारले वोलाको छ भन्दै गएपछि उनी फर्केर नआएको दाजुले वताए । छिमेकी धेरै जनाले समेत झुटो वोलेको वताए ।
कतिपयले झुट वोलेको शंका गरेका छन भने कितपयले कालोधन्दावाट कमाएको पैसा भएकाले रकमवाला नआएको अड्कल काट्छन् । उनको आफन्तको कुरा सुन्दा अनुजा झुट भएको महसुस हुन्छ । तर उनी भने झुट नभएको दावी गरीरहेकी छिन । फोन गरेनी भन्छिन । फोन नं नी दिन सकेको अवस्था छैन । उल्टो नडाराउ भनी आफन्तको हवला दिन्छिन । प्रहरीले भित्र भित्रै अनुसन्धान गरिरहेको वतार्इएको छ तर आधिकारीक पुष्टी भने भएको छैन ।

ramailo
ReplyDelete