सप्तकोशीको डुवानका कारण घरवार विहिन भएका सुनसरीका हजारौ विस्थापीतहरु हिउद नजिकिदै जादा दैनीक जिवन कष्टकर वन्दै गईरहेको छ । एक महिना अगाडि रेडक्रसले विस्थापीतहरुलाई वाढेको ओड्ने र ओछ्याउने चिसो मौसम शुरु भएको कारण प्रयाप्त हुनसकेको छैन । लगाउने तातो लुगा र ओड्ने ओछ्याउने अभावले गर्दा वालवालीका र वृद्धवृद्धाहरु त रातभरी राम्ररी सुत्न नपाएको विस्थापीतहरुको गुनासो छ ।
विस्थापीतहरुको सहयोगका लागि भनेर दर्ुइ दर्जनभन्दा वढि गैरसरकारी संस्थाहरु कार्यरत छन् । तर शिविरमा वसेका विस्थापीतहरुको अवस्था हर्ेर्ने हो भने यतिधेरै संस्थाहरुको सहयोग विस्थापीतले पाएका छैनन जस्तो महसुस हुन्छ । चीसोको मौसम शुरु भई सकेको छ । रातीभरी पालवाट सित चुहिन्छ । वाक्लो ओड्ने ओछयाउने छैन । 'समस्या हुन्छ वालवालीकहरु जाडो भयो भनेर रुने गर्छन ममी जाडो लाग्यो भनेर । अनी हामीहरुले कहावाट दिने पैसा पनि छैन । सरकारले पनि दिदैन खाली घर दिएर मात्र हुन्छ र अरु पनि व्यावस्था गर्नु पर्यो र्नी' विस्थापीत मोती मेहेताले गुनासो पोखिन ।
विस्थापीतहरु वस्ने पाल त्रिभुज आकारमा वनाईएको छ । अगाडी र पछाडिको भाग पुरै खुला छ । सक्नेले पाल भित्र वासको खटिय वनाएर वसेका छन् नसक्ने भने त्यतिकै चिसो भर्ुइमा रात कटाउने गरेका छन् । एक विस्थापीत महिला भन्छिन - यो घरमा यति चिसो लाग्छकी यसको कारणले गर्दा वच्चाहरुलाई रुघाखोकी, ज्वरो, नीमोनीया लाग्न थालीसकेको छ । जस्तै मरो वच्चालाई पनि चार दिन देखि ज्वरो रुघाखोकीले गर्दा वमीट आएर वच्चा हर्ेर्ने नसक्ने भएको छ ।
कहप्ता भित्रमा विस्थापीतहरुलाई पुनस्थापना गरिसक्ने भनेको दर्ुइ हप्ता वितिसक्दा पनि वाढि पिडितहरुलाई अझै सम्म शिविरमा पुनस्थापना गरिसकिएको छैन । सुनसरीका स्थानीय विकास अधिकारी गुरु भन्छन - सवै भन्दा पहिले त विस्थापीतहरुलाई सार्ने काम सक्नेछौ एक दर्ुइ दिनमा सार्ने काम सकिन्छ त्यसपछि वच्चा महिलाहरुको लागि कपडा र ओछ्याउने र ओड्ने मगाईसकेका छौ । प्रतेक परिवारलाई हामी उपलब्ध गराउने तयारीमा छौ ।
जाडोको मौसममा तर्राईमा अत्याधिक शित पर्ने हुनाले स्थाई शिविरमा वनाईको पालवाट अहिले नै शित चुहिन थालेकालेको छ । त्यसैले सरकारले जाडोका लागि चाडै न्यानो लुगा उपलब्ध गर्राई वस्ने घरलाई पनि सित नचुहिने वनाई दिनु पर्ने विस्थापीतहरुको माग छ ।

0 प्रतिक्रिया:
Post a Comment