Flood of Bihar




सप्तकोशीको तटवन्ध भतिकएपछि विहार राज्यको पाच जिल्ला अररीया, सुपौल, पुणिर्या, सहरसा र मधेपुराका धेरै गाउ डुवानमा परेका छन् । विहार सरकारका अनुसार २७ लाख मानीस वाढिवाट प्रभावित भएका छन् भने १० लाख पर्ुण्ा रुपमा विस्थापीत भएका छन । करिव ६० जना भन्दा धेरैले ज्यान गुमाएका छन् ।






सहयोगका निम्ति लम्केका यी हातहरु ।

 ;'/lIft :yfgdf hfb} lj:yfkLtx?




सुपौलको lj/k/ शिविरमा विस्थापीतहरुलाई खुवानको

लागि खाना पकाउदै उद्धारकर्मिहरु



१२ दिन पछि सुपौलवाट सुरक्षित स्थानमा आएका विस्थापतिहरु

1 प्रतिक्रिया:

  1. सहयोगका निम्ति लम्केका यी हातहरु:
    Nice picture!
    Good Job

    ReplyDelete