त लाली गुरास भए छु ।
बनैभरी फुलीदिन्छ, मनैभरी फुलिदिन्छ ।
स्वर सम्राट नारायण गोपालले गाएको यी पंत्तिहरु झै अहिले तीनजुरे मिल्के जलजले क्षेत्रको वनमा रत्तम्मे गुरास फुलेको छ । तीनजुरेको डाडामा उभिएर चारै तीर आखा घुमाउदा जताततै गुरासको रुख मात्र देखिन्छ । रंगि चंगी गुरासे वन देख्दा उकालो ओरालो हिडेको थकाई समेत भुलिन्छ । तेह्रथुमको वसन्तपुर देखि मिल्के सम्म वाटैभरी गुरास फुलेको छ । गुरासको सुन्दरता देखेर मन थाम्न नसक्ने वटुवा, केटाकेटी, वुढापाका र पर्यटकहरुले फुल चटक्क टिपेर शीरमा सिउरिएर हिडेको दृष्य वाटै भरी देखिन्छ ।
चीसो हावापानी त्यसमाथी पनि गुरा“स फुलेको दृष्यले मनै आनन्द हुन्छ । अझ सेताम्म हिउले ढाकेको चादि झै टल्कीएको मकालु, कंचनजंघा, कुम्भकर्ण्र्ााहमालको दृष्य हर्ेन तीनजुरे मिल्के जलजले क्षेत्रमा धेरै पर्यटकहरु आउने गरेको पाईन्छ ।
तेह्रथुम, ताप्लेजुङ र संखुवासभा तीन जिल्लाको संगम स्थलमा गुरास हर्ेन जादा वीचमा पाच पोखरी, चौकी वजार, मंगलवारे वजार र गुफा पोखरी वजारमा थुप्रै होटलहरु पाईन्छ ।
वि.सं २०१८ सालमा लालीगुरा“सले राष्ट्रिय फूलको मान्यता पाएको हो । यसलाई अंग्रेजीमा -Rhododendron)भनिन्छ । यसको वैज्ञानीक नाम -rhododendron arboreum) हो । गुरास फागुन देखि साउन सम्म फल्ने गरेको आईयुसीएनले जानकारी दिएको छ । आईयुसीएनका अनुसार गुरास समुन्द्री सतहको १२ सय मटिर देखि ३६ सय मिटर सम्मको उचाईमा पाईन्छ । गुरासका अर प्रजाती एक हजार मिटर देखि ५५ सय मिटरको उचाई सम्म पनि पाईन्छ । सवैभन्दा बढि उचाईमा पाईने गुरास Rhododendron niviali िहो । नेपालमा ३२ प्रजातीका गुरास पाईन्छ । त्यसमध्ये २८ प्रजातिका गुरा“स तीनजुरे, मिल्के जलजले क्षेत्रमा पाईन्छ ।
जिल्ला बन कार्यलय संखुवासभाका अनुसार तीनजुरे, मिल्के, जलजले क्षेत्रमा रोडोडेनड्रोन कावानियानम र रोडोडेन्ड्रोन लोन्डेसी भन्ने गुरास प्रजात नेपालमा मात्र पाईन्छ ।
पद यात्राको लागि अत्यन्तै उष्कृष्ट पनि छ ।

0 प्रतिक्रिया:
Post a Comment