सुनसरी क्षेत्र ५वाट उमेदवारी दिएका श्रवण कुमार चौधरी वीचमा क्षेत्र
नं २ बाट स्वतन्त्रबाट उमेदवार दिएका सुधनलाल चौधरी र क्षेत्र नै १
का उमेदवार दिपक र्राई

संविधानसभाको निर्वाचनमा तेस्रो लिङ्गी १२ जनाले उमेदवारी दिएका छन् ।
यसरी नेपालमा पहिलो पटक उनीहरुले उमेरदवारी दिएका हुन ।
प्रत्यक्षमा
१ सुनसरी क्षेत्र नं १ बाट दिपक र्राई - नेकपा संयुत्त
२ सुनसरी क्षेत्र नं २ बाट सुधनलाल चौधरी - स्वतनत्र
३. सुनसरी क्षेत्र नं ६ बाट श्रवण चौधरी - नेकपा संयुत्त
४ कास्की क्षेत्र नं ४ बाट मिन वहादुर गुरुङ- नेकपा संयुत्त
५ नेपालगन्ज क्षेत्र नं ३ बाट.रजत अलि - स्वतन्त्र
६ स्याङ्ज क्षेत्र नं २ बाट रुद्र बहादुर थापा नेकपा संयुत्त
७. विरगन्ज क्षेत्र नं १ बाट विजय महतो काईरी नेकपा संयुत्त
८. बुटवल क्षेत्र नं ४ बाट सन्त बहादुर पुन स्वतन्त्र
९.भैरवा क्षेत्र नं २ बाट रामकृष्ण गुरुङ स्वतन्त्र
१०. सप्तरी क्षेत्र नं १बार्टर् इन्द्र नारायण चौधरी नेकपा संयुत्त
समानुपातिकमा
१ नेपाल बिकास पर्टि म्याग्दीबाट एक महिला तेस्रो लिङ्गी
२ गोरख क्षेत्र नं 2 बाट नेकपा संयुत्तबाट सुनील वावु पन्त
0 प्रतिक्रिया:
Post a Comment